कृर्षि

सैघामा जंगली जनावरका कारण मकैबाली नष्ठ

By थाहा अनलाइन

August 06, 2018

रोम थापा मगर सैघा २१ साउन । घोराही उप–महानगर पालिका १९ सैँघामा जंगली जनावरले मकै बाली नष्ट पारेका छन् । स्थानीय गाउँलेहरुको बादर, बदेलले मकै खाईदिदा समस्या भएको स्थानीय गाउँलले वताएका छन् ।

 

मकैको फसल लाग्ने समयमा जंगली जनावरले मकैवाली खाँदा समस्या भएको सैघाका स्थानीय रेशम घर्तीले वताउँनुभयो । जंगली जनावरले दुःख दिएको वताउँदै उनिहरुको नियन्त्रण गर्न समस्या भएको घर्तीको भनाई छ । जनावरले मकै र धान वाली समेत असर पु¥र्याउँदै आएको घर्तिले गुनासो गर्नुभयो ।