साउन २२ दाङ । ज्ञानदिप कलेज तुलसीपुर दाङको ईकाई सभापतिमा आकाश भन्डारी चयन भएका छन ।क्षेत्र नम्बर ४ का कार्यबाहक अध्यक्ष बिदुर गौतमको अध्यक्षता एबम टोप बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मपन्न भएको हो।
आज कलेजमाआयोजित एक कार्यक्रमका बीच विद्यार्थी संघ ईकाई कार्यसमिति गठन गरिएको हो । जसको उपसभापतिमा शेखर जिसि , कोषाध्यक्षमा सिर्जना बस्नेत , सचीवमा सिनिल के।सी। , सह सचीवमा हेमन्त खाण ठकुरी , सदस्यहरुमा रमा अधिकारी , निरज वलि , अनिता खड्का , कुसुम वलि , सनद जिसि लगायतका रहेका छ्न ।कार्यक्रममा किरण केसी ,जितेन्द्र वली ,नबिन योगी लगाएतकाले मनतब्य राख्नु भएको थियो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।