बिष्णुकुमार देवकोटा
दाङ साउन २९
यौगिक लाइफ स्टायल जीवन जीउने कला भएको योग गुरु प्रेम शाहले बताउनुभएको छ ।
आज ( सोमबार) सैघाली खबर डटकम तथा सैघाली अनलाइन टिभी संग कुरागर्दे शाहले यस्तो बताउनुभएको हो ।
आजको व्यस्त जीवनमाा मानिसहरुले आफ्नो जीवनको उद्धेस्यनै भुलेको अवस्था संग स्वस्थ्य जीवन जीउन तथा परमात्मासंग साक्षात्कार गर्नका लागीयोग को महत्व अतुलनिय रहेको दावी गर्नुभयो ।
पतन्जिली योग समितिका प्रदेश नं ५ नेपालका संयोजक समेत रहनुभएका शाहले मानव सरीरमा ८ वटा इनर्जीका चक्रहरु हुुने भन्दै योगले सबै चक्रहरुलाई घण्टाको योगले सकृय बनाउने बताउनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।