चर्चा कमाउदै दिलु सोनार ( Video )



नेपाली रंगमञ्चमा चर्चित नाम हो दिलु सोनार । पेशाले नेपाल प्रहरी मा जागीरे । तर सोख भने मोडलिङ्ग ।
विभिन्न स्टेज कार्यक्रमहरुमा धमाकेदार परफरमेन्सको साथमा हाइलि डिमाण्डेट नृत्याङ्गना हुन् दिलु सोनार ।


नेपाली मौलिक कलासंस्कृतिको जगेर्नामा महत्वपुर्ण भुमिका निर्वाह गर्नेकै लागि गीत संगितको दुनियाँ मा छिरेकी सोनार हाल सम्मद र्जनौ म्युजिक भिडियोहरुमा आफ्नो अभिनय कौसल प्रदर्शन गरीसकेकि छन् ।
हेर्नुहोस दिलु सोनारले अभिनय गरेको म्युजिक भिडियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्