प्रदेश ५

चर्चा कमाउदै दिलु सोनार ( Video )

By थाहा अनलाइन

August 13, 2018

नेपाली रंगमञ्चमा चर्चित नाम हो दिलु सोनार । पेशाले नेपाल प्रहरी मा जागीरे । तर सोख भने मोडलिङ्ग । विभिन्न स्टेज कार्यक्रमहरुमा धमाकेदार परफरमेन्सको साथमा हाइलि डिमाण्डेट नृत्याङ्गना हुन् दिलु सोनार ।

नेपाली मौलिक कलासंस्कृतिको जगेर्नामा महत्वपुर्ण भुमिका निर्वाह गर्नेकै लागि गीत संगितको दुनियाँ मा छिरेकी सोनार हाल सम्मद र्जनौ म्युजिक भिडियोहरुमा आफ्नो अभिनय कौसल प्रदर्शन गरीसकेकि छन् । हेर्नुहोस दिलु सोनारले अभिनय गरेको म्युजिक भिडियो ।