गिरिराज नेपाली
दाङ, ३१ साउन । दाङ एशियाकै ठूलो र सुन्दर उपत्यका हो । घो राही, तुलसीपुर र लमही यस जिल्लाका प्रमुख व्यापारिक के न्द्र हुन् भने अन्य ग्रामीण बजारहरु प्रशस् तै छन् । भालुबाङ, सिसहनिया, गढवा, नारायणपुर, बिजौ री, हापुरे लगायतका अन्य बजारहरु ग्रामीण बजारका रुपमा छन् । दशकौ सम्म फस्टाउन नसके का दाङका ग्रामीण शहरहरु शान्ति स् थापना र संघीयतास“गै विस् तारै समुन्नत र शहरउन्मुख बन्दै गइरहे का छन् ।
दाङ जिल्लाको ने पाल–भारत व्यापारिक सम्बन्धमा प्रमुख को इलावास भन्सार नाका रहे को छ । तर उक्त नाका सञ्चालनमा आउन नसक्दा दाङका बजारहरुले सो चे अनुरुप विकास गर्न सके का छै नन् । दाङको समृद्धि र विकासका लागि अधिक सम्भावना बो के को उक्त नाका सञ्चालनमा आउन नसक्दा भारतस“गको व्यापार दो स्रो ÷ते स्रो जिल्लाको बाटो ह“ुदै सञ्चालन भइरहे को छ ।
मुलुकको फे रिदो संरचना र राजनीतिक स् थायित्वले बजार सुधार र सञ्चालनको गतिलाई चलायमान बनाएको बताउनुहुन्छ दाङ जिल्ला उद्यो ग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल । उहा“ले भन्न्नुभयो – ‘सुस् ताएका बजारहरु संघीयता, शान्ति निर्माणपछि जुर्मुराउदै गइरहे का छन् ।’ पुरन्धारा–हापुरे , भालुबाङ, गढवा, सिसनिया, नारायणपुर, दूधरास, बिजौ रीलगायतका ग्रामीण बजारहरु फस्टाउ“दो अवस्थामा रहे को उहाले बताउनुभयो ।
मुहार फे र्दै हापुरे विकासमा पछि परे को पश्चिम दाङको कान्छो शहर हापुरे –पुरन्धारा २०६२÷०६३ पछि अर्थात शान्ति स् थापनादे खि विस् तार र विकसित हु“दै गइरहे को छ । द्वन्द्व अघि फस्टाउन नसके को हापुरे –पुरन्धारा द्वन्द्वपछिको यो एक दशकमा पश्चिम दाङकै व्यापारिक हब बने को छ । व्यापारउन्मुख ग्रामीण शहरका रुपमा फस्टाउ“दै गइरहे का यो व्यापारिक शहरले पछिल्लो समयमा दाङकै व्यापारिक तथा आर्थिक विकासमा टे वा पु¥याउ“दै गइरहे को हापुरे उद्यो ग वाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आइतबारे ले बताउनुभयो । शहरदे खि टाढा, जहा“ घनावस् ती, व्यापारिक विकासको निकै सम्भावना तर विकासको हिसाबले पछि परे को गाउ“ भएकाले हापुरे ले दशकौ ंसम्म विकास र समृद्धिको बाटो कुर्नुपरे को बताउनुभयो । उहा“ले भन्नुभयो – ‘जब शान्ति आयो , संघीयता छायो । सबै अधिकार गाउ“मा पुगे । दाङका प्रमुख व्यापारिक शहरहरुलाई टक्कर दिने गरी सल्बलायो ।’ बै ंक तथा वित्तीय संघसंस् था, पक्की सडक, नियमित यातायात से वा, टे लिफो न तथा इमे ल इन्टरने ट से वा, स् थानीय सञ्चार माध्यम लगायतका से वा विस् तार हु“दै जा“दा हापुरे –पुरन्धाराले दशकौ ंसम्म पर्खिनुपरे को विकास र समृद्धि दुईचार वर्षमा प्राप्त गरे को उहा“ले बताउनुभयो । चिया पसल पनि मुस् िकलले चल्ने हापुरे मा अहिले स् तरीय कफी हाउस खुले का छन् । जसले हापुरे स“गै पश्चिम दाङको विकास र समृद्धिको ढो का पहिल्याउ“दै छ । विकासले नागरिकको जीवन फे र्ने , नागरिक जीवनस् तरको सुधारले आवश्यकताका मागहरु बढ्ने भएकाले हापुरे विकास, नागरिक जीवन स् तरस“गै फे रिदै गइरहे को उहाले बताउनुभयो ।
आशा जगाउदै को इलाबास
को इलाबास शहर र विकासदे खि टाढा रहे को एक क्षे त्र हो । पञ्चायतकालमा यो ने पालको दो स्रो ठूलो व्यापारिक भन्सार नाका हो । राजनीतिक घटना क्रम फे रिदै जादा को इलाबास नाका बन्द हु‘“दै गयो । जसले पश्चिम ने पालकै व्यापार र समृद्धिमा ठूलो धक्का दियो । जसले गर्दा व्यापारिक क्षे त्रमा उदाउ“दै गइरहे को दे उखुरी सुस् ताउ“दै गयो । त्यसपछि जस् तो भयो अहिले सम्म त्यस् तै अवस् थामा गुज्रिरहे े को बताउनुहुन्छ गढवा उद्यो ग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य । द्वन्द्व र अस् िथरताले फस्टाउन नसके को गढवा बजार संघीयता र स् थायित्वस“गै विकासउन्मुख बन्दै गइरहे को उहा“ले बताउनुभयो । को इलाबास नाका सञ्चालन हुने तयारीले पनि दे उखुरीको विकासका लागि ठूलो आशा बनिरहे को उहा“को भनाइ छ ।
सिसहनिया र भालुवाङ बजार पनि पूर्व–पश्चिम राजमार्गस“गै जो डिएका बजारहरु हुन् । तर पनि यी दुई बजार पनि खासै व्यापारिक बजार बन्न सके नन् । तर संघीय संरचनाको विभाजन र को इलाबास भन्सार नाका सञ्चालन प्रक्रियाले यी दुई बजारसगै सिंगो दे उखुरी नै समृद्ध बन्ने आशामा रहे को सिसनिया उवासंघका अध्यक्ष पूर्णबहादुर बुढाथो की र राप्ती उवासंघका अध्यक्ष जगत पो ख्रे लले बताउनुभयो । उहाहरुले भन्नुभयो – ‘सानो कामका लागि पनि लमही र घो राही धाउनुपर्ने बाध्यताले यहा“का बजारहरु फस्टाउन नसके का हुन् भने को इलाबासको भन्सार बन्दले स्थानीय बजार ओ झे लमा परे का हुन ।
ग्रामीण शहर नारायणपुर–बिजौ री
दाङकै प्रमुख दुई शहर घो राही र तुलसीपुरको बीचमा पर्दछन्, नारायणपुर र बिजौ री बजार । कुनै समय दाउराको बजार भने र बिजौ री बजार चिनिन्थ्यो भने नारायणपुर तरकारी बजार भने र चिनिन्थ्यो । क्रमिकरुपमा विकास हुदै जादा नारायणपुर बजार पनि विकास हुदै गयो । जो अहिले घो राही र तुलसीपुरबीचको ठूलो बजारका रुपमा उदाउदै गइरहे को छ । बिजौ री बजार पनि उत्तिकै रुपमा अघि बढिरहे को छ । स् थानीय तहको निर्माणस“गै यी दुई बजारमा स् थानीय तहको कामकाज शुरु हुदा यी दुबै ै बजार ग्रामीण शहरका रुपमा विकास ह‘“ुदै गइरहे को नारायणपुर उवासंघका अध्यक्ष महे न्द्र दाहाल र बिजौ री उवासंघका अध्यक्ष मुके श ओ लीले बताउनुभयो । स् थानीयहरुको किने मे लबाट नै बजार चलिरहे को उहाहरुको भनाइ छ । दुई ठूला शहरहरुको बीचमा पर्ने भएकाले यी दुई शहर विकास र व्यापारका हिसाबले फस्टाउन नसके पनि विगतभन्दा धे रै विकसित भइरहे को उहाको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।