दाङ १ साउन ।
घाेराही उपमहानगरपालिका प्रमुख नरूलाल चाैधरी उपप्रमुख सीता न्याैपाने, वडा नं १४ का वडाध्यक्ष शक्तिराम डाँगी र १५ का अध्यक्ष रमेश पाण्डे सहित वडा सदस्य र जनताले अाइतवार घाेराही बजार सरसफाइ गरेका छन् ।
सधै जनप्रतिनिधि यसरी सडकमा अाउन सम्भव नभए पनि सांकेतिक रूपमा सरसफाइ थालिएकाे उनिहरूले बताए । साे अवसरमा कार्यकारी अधिकृत कृष्णप्रसाद सापकाेटा लगाएत उपमहानगरका कर्मचारीकाे उपस्थिति थियाे ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।