प्रवास

युएनका पूर्वमहासचिव कोफी अन्नानको निधन

By थाहा अनलाइन

August 18, 2018

युएनका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ। उनी अफ्रिकन कालाजातिका पहिलो विश्वकै सर्वोच्च कूटनीतिज्ञ हुन्। मानवअधिकारका क्षेत्रमा कार्यगरेबापत उनलाई नोबेल शान्ति पुरस्कारले समेत सम्मान गरिएको थियो।