दश पालिकाका दश नमूना काम, खरमुक्त घरदेखि अँध्यारोमुक्त वस्तीसम्म



गिरिराज ने पाली

दाङ, ३ भदौ । स्थानीयतहको  संरचना निर्माणसगै  जिल्लाका दश स्थानीय तहहरुले  आ–आफ्ना तहमा आवश्यकताका आधारमा नमूनायो ग्य काम अघि सारे का छन् । खाने पानी, शिक्षा, स्वास्थ्य, सडकजस्ता सधै  नियमित ह“ुदै  आइरहे का यो जनाका साथसाथै  स् थानीय तहहरुले  तहगत नमूना काम पनि अघि सारे का छन् ।

खरमुक्त घरदे खि उज्यालो  वस् तीसम्म, अग्र्यानिक कृषि उत्पादनदे खि वृहत जलाशय निर्माणसम्मको  कामलाई स्थानीय तहहरुले  मुख्य यो जनाका रुपमा  सञ्चालन गरिरहे का छन् ।

कृत्रिम जलाशय निर्माण/ गाउमै  राजस्व से वा

बढ्दो  जलवायु परिवर्तनस“गै  सुक्दै  गइरहे का पानीका मुहान र खो लानालाका कारण खाने पानी र सिंचाई सुविधाको  अभावलाई परिपूर्ति गरी सबै  क्षे त्रमा खाने पानी तथा सिंचाई सुविधाको  सहज उपलब्धता र कृषि उत्पादनमा बृद्धि र विकासका लागि घो राही उपमहानगरपालिकाले  कृत्रिम जलाशय निर्माणलाई अतिआवश्यक यो जनाका रुपमा अघि सारे को  घो राही उपमहानगरपालिका प्रमुख नरुलाल चौ धरीले  बताउनुभयो  । जसले  कृषि र पर्यटन क्षे त्रको  विकाससगै  नगरवासीहरुको  जीवनस्तर सहज बनाउनसक्ने  उहाले  बताउनुभयो  । गाउ सरकारको  से वा गाउमै  पु¥याउने  उद्दे श्यले  उपमहानगरका १९ वटा वडामै  राजस्व से वा विस् तार गरिएको  उहाले  जानकारी दिनुभयो  । जसले  नागरिकहरुको  पहुच र से वा स्थानीय तहसग जो डिने  उहा“को  भनाइ छ । करिब दुई करो ड बढीको  लागतमा कृत्रिम जलाशय निर्माणगरिएको  उहाले  बताउनुभयो  । एक वडा एक तालको  अभियानमा उपमहानगर रहे को  उहा“ले  जानकारी दिनुभयो  ।

 

‘खरका छानामा टिन, सुत्के री पो षणभत्ता’

तुलसीपुर उपमहानगरपालिकाले  उपमहानगर क्षे त्रभित्र रहे का खरका छाना विस् थापित गर्दै  टिनका छाना लगाउने  नमूनायो ग्य काम अघि सारे को  उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे ले  बताउनुभयो  । गरिवीका कारण असुरक्षितरुपमा जो खिमपूर्ण तरीकाले  खरका छानामुनि बस् दै ै  आइरहे का उपमहानगरवासीलाई सुरक्षित बासस् थान बनाउने  गरी उपमहानगरले  गत आर्थिक वर्ष २०७४/७५ दे खि खरका छाना विस् थापित यो जना सञ्चालन गरे को  जानकारी दिनुभयो  । हालसम्म उपमहानगरका पा“च सय बढी खरका छाना हटाई टिनका छाना लगाएको  उहाले  बताउनुभयो  ।

त्यस्तै  विपन्नताका कारण सुत्के री अवस्थामा पो षिलो  आहारा खान नसक्ने  परिवारहरुका लागि उपमहानरपालिकाले  सुत्के री पो षण भत्ता पनि वितरण गरिरहे को उहाले  बताउनुभयो  । जो  उपमहानगरले  उदाहरणीय र नमूनायो ग्य काम गरे को  उहाको  भनाइ छ । जसले  आमा र नवजात शिशुको  स्याहार र स्वास्थ्य उपचारमा निकै  सघाउ पु¥याउने  उहाले  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘दुवै  काम विपन्न र गरिव परिवारस“ग जो डिएको  छ । अन्य नियमित हुने  विकासे  तथा से वा सुविधाका काम चलिरहे का छन् ।’ सुत्के री स् याहारका लागि उपमहानगरले  पाच हजार रुपै या“ स् याहार भत्ता वितरण गरिरहे को  उहाले  बताउनुभयो  ।

उज्यालो  बबई

बबई गाउपालिका विकासका दृष्टिको णले  पिछडिएको  पालिका हो  । तर पछिल्लो  समय के ही फष्टाउ“दै छ । तर अझै  पनि यस गाउ“पालिकाका कतिपय क्षे त्र अन्धकारमै  छन् । जसका लागि बबई गाउ“पालिकाले  अन्धकार वस् तीलाई उज्यालो  बनाउने  उद्दे श्यले  उज्यालो  बबई कार्यक्रम सञ्चालन गरी अन्धकारमा रहे का घरहरुलाई उज्यालो  बनाउने  लक्षका साथ उज्यालो  बबई कार्यक्रम मुख्य यो जनाका रुपमा सञ्चालन गरे को  बबई गाउ“पालिकाका अध्यक्ष भुवने श्वर पौ डे लले  बताउनुभयो  । बबई गाउ“पालिकाका वडा नं. १, ५ र ७ भौ गो लिकरुपमा विकट रहे काले  अझै सम्म पनि विद्युत विस् तार हुन नसके काले  उक्त कार्यक्रममार्फत सो लार वितरण गरी उज्यालो  वस् ती बनाउने  तयारी गरिएको  उहा“ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘अन्य काम र से वा सुविधा छ“दै छ, टुकी बल्ने  यी वडामा सो लार बत्तीबाट उज्यालो  छर्ने  काम गर्दै छौ ं ।’

नाकासग दाङ जो डिदै 

राजपुर गाउ“पालिकाको  सबै भन्दा बढी पीडा नाकावासीमाथिको उपेक्षा हो । दै निक आवश्यक वस् तुहरु पनि नाकावासीहरुले  भारतबाटै  ल्याउनुपर्छ । आफ्नै  दे श, आफ्नै  जिल्ला नाकावासीहरुका लागि परदे श जस् तै  बने को  छ । सबै थो क भारतकै  भर पर्नुपर्ने  र ज्यादति पनि सहनुपरिरहेको  छ । नाकावासीहरुको  त्यो  दुःख र पीडालाई हटाउन नाकामा विकास पु¥याई नाकालाई समृद्ध बनाउने  गाउ“पालिकाको  पहिलो  प्राथमिकता रहे को  गाउ“पालिकाका अध्यक्ष लो कराज के सीले  बताउनुभयो  । राजपुर गाउ“पालिकामा करीव २६ वटा नाकाहरु छन् । तर त्यहा“ विकास पुग्न सके को  छै न । जसका कारण नाकावासी दुःख कष्ट खे प्दै  आइरहे का छन् ।

‘गाउपालिका नाका र नाकावासीलाई दाङस“ग जो ड्ने  काममा लागिरहे को  छ । के ही नाकाहरुमा सडक विस्तारको  काम सकिसके को  र के ही विस् तारको  क्रम जारी नै  छ । बाकीमा विस्तारको  तयारी चलिरहे को  छ’– उहाले  भन्नुभयो   ।

अग्र्यानिक कृषि

रासायनिक मल प्रयो गले  उत्पादित कृषिजन्यवस् तु मानव स् वास् थ्यका लागि निकै  हानिकारक हुने  भएकाले  रासायनिकमुक्त कृषिजन्य वस् तुको  उत्पादनका लागि शान्तिनगर गाउ पालिकाले  अग्र्यानिक कृषि उत्पादनलाई प्राथमिकताका साथ सञ्चालन गरे को  गाउपालिकाका अध्यक्ष कमानसिंह डागीले  बताउनुभयो  ।

गाउपालिकाको  वडा नं. १ को  आर्ने टा, पे दीखो ला र वडा नं. ३ को  वस्तीखो लालाई अग्र्यानिक पके ट क्षे त्रका रुपमा छुट्याई अग्र्यानिक वस्तु उत्पादनका लागि काम थालनी गरे को  उहाले  बताउनुभयो  ।

जल सम्पदाको  संरक्षण

कच्ची/पक्की सडक, खाने पानी, शिक्षा, स्वास्थ्य जस्ता नियमित हुने  विकासे  कामसगै  जल सम्पदाको  संरक्षण र विकासमा लमही नगरपालिका अग्रसर भएको  लमही नगरपालिकाका प्रमुख कुलबहादुर के सीले  बताउनुभयो  । पानी खे र गइरहे को  अर्जुनखो लामा विद्युत उत्पादन तथा सिंचाई सुविधाका लागि हाइड्याम निर्माण गरी खे रगइरहे को  अर्जुनखो लालाई मो हरमा बदल्ने  काम नगरको  पहिलो  प्राथामिकतामा रहे को  उहाले  बताउनुभयो  ।

जसले  पर्यटन विकासमा पनि टे वा पुग्ने  उहा“को  भनाइ छ । पर्यटन विकासका लागि सम्भावनायुक्त नगर रहे काले  नमूनायो ग्य पार्क निर्माणलाई पनि नगरले  महत्वपूर्ण यो जनामा राखे र काम अघि बढाउन लागे को  उहाको  भनाइ छ । त्यो स“गै  नागरिकका से वा सुविधा स“गस“गै  लगिरहे को  उहाले  बताउनुभयो  ।

स् वास् थ्य से वाको  सहज पहुच स्वास्थ्य से वाको  अभाव खे पिरहे का राप्ती गाउपालिकाले  स्थानीयहरुको  सहज स् वास् थ्य से वाको  विकासका लागि महत्वपूर्ण यो जनाका साथ स्वास्थ्य से वा बृद्धि र सुधारका काम गरे को  राप्ती गाउपालिका अध्यक्ष नुमानन्द सुवे दीले  बताउनुभयो  ।

भौ गो लिक विकटताका कारण सहज स् वास् थ्य से वाको  पहुचमा आउन नसके का नागरिकहरुका लागि गाउपालिकाले  ती स्थानमा स्वास्थ्यचौ की स्थापना गरे को  उहाले  बताउनुभयो  । जसले  स् वास् थ्य से वाबाट बञ्चित नागरिकहरुलाई से वाको  पहुचमा ल्याउने  छ  ।

गाउ–गाउमा सडक

भौ गो लिक विकटताका कारण सडक पूर्वाधार विकास हुन नसके को  बंगलाचुली गाउ“पालिकाले  सडक विकासको  यो जनालाई नै  मुख्य यो जनाका रुपमा अघि सारे को  छ । सडक पूर्वाधारको  अभावमा फष्टाउन नसके को  बंगलाचुली विकासको  पहिलो  आधारका रुपमा सडक पूर्वाधारलाई अघि सारे को  गाउ“पालिका अध्यक्ष भक्तबहादुर ओ लीले  बताउनुभयो  । सडक अभावका कारण विद्यार्थीदे खि बृद्धसम्मले
सास् ती खे प्नुपरे काले  गाउ“पालिको  गाउ“ गाउ“मा सडक सञ्जाल विस् तार गरे को  उहा“ले  बताउनुभयो  । विकासको  पहिलो  आधार सडक रहे काले  गाउ“पालिकाको  सडक विस् तार अहिले  उच्च प्राथामिकता साथ सञ्चालन गरिरहे को  उहा“ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘सम्पूर्ण गाउ“लाई गाउ“पालिकाको  के न्द्रस“ग जो डिने  गरी सडक सञ्जालको  विकास गरिरहे का छौ ं ।’

सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी

सामुदायिक विद्यालयहरुलाई व्यवस् िथत तथा शिक्षकहरुलाई थप जिम्मे वार बनाउने  उद्दे श्यले  गढवा गाउ पालिकाले  गाउपालिकाभित्र रहे का सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरी सञ्चालन गरे को  गढवा गाउ“पालिकाका अध्यक्ष सहजराम यादवले  बताउनुभयो  । सामुदायिक विद्यालयहरुको  खस् िकदो  नतिजा र गुणस् तरीयतालाई सुधार गर्ने  लक्षका साथ विद्युतीय हाजिरी से वा विस् तार गरिएको  उहा ले  बताउनुभयो  । शिक्षकहरुले  समय पालना नगर्दा समयमा विद्यालयमा हाजिर नहुने  भएकाले  गाउपालिकाले  सामुदायिक विद्यालय सुधारको  काम पहिलो  प्राथामिकतामा राखी उक्त कार्यक्रम सञ्चालन गरे को  उहाको  भनाइ छ । त्यो  सगै  गाउपालिकाले  राज्यले  दिदै  आइरहे को  सुत्के री पो षणभत्तामा ३१ सय रुपै या थप गरी सुत्के री पो षण भत्ता वितरण गर्दै  आइरहे को  उहाले  जानकारी दिनुभयो  ।

सडक सुधार तथा ट्रयाक निर्माण

दंगीशरण गाउपालिकाले  गाउ पालिकाभित्र रहे का सडक मर्मत एवं सडक पुग्न नसके का गाउ“हरुमा ट्रयाक निर्माणको  कामलाई महत्वपूर्ण यो जनाका रुपमा अघि सारे को  गाउपालिका अध्यक्ष भागीराम चौ धरीले  बताउनुभयो  । जसले  कृषि उत्पादनलाई बजारमुखी बनाई गाउ“पालिकालाई आत्मनिर्भर बनाउने , सहज यातायात से वाको  विकास हुने  उहा“को  भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्