समाचार

फेसबुकको विज्ञापनमा कर लगाउन विकास समितिको निर्देशन

By थाहा अनलाइन

August 20, 2018

काठमाडौं ४ भदौ, । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।अनलाइन खबर