मुख्य समाचार

संसदीय समितिले जलविद्युत आयोजनााक विषयमा छलफल गर्दै

By थाहा अनलाइन

July 17, 2017

सैघाली खबर,

श्रावण २

 

मुलकमा सञ्चालित जलविद्युत आयोजनाका विषयमा संसदीय समितिले सरकारसँग जानकारी लिंदैछ । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले आज जलविद्युत आयोजनाको प्रगतिका विषयमा जानकारी लिन सरकार र लगानी वोर्डका पदाधिकारीलाई बोलाएको छ । बिहान ११ बजे बोलाइएको बैठकमा लगानी बोर्डले समन्वय गरेका जलविद्युत आयोजनाको प्रगती कस्तो भइरहेको छ भन्ने सम्बन्धमा छलफल हुनेछ ।