अन्तर्राष्ट्रिय लैङ्गिक समानता दिवस



काठमाण्डौ १० भदौ । अन्तर्राष्ट्रिय लैङ्गिक समानता दिवस आज बिबिध कार्यक्रम गरी मनाई छ ।लामो समयसम्म विश्वका विभिन्न भागमा महिलाउपर भेदभावको अत्यमाग गर्दै अज दिवस मनाउँन लागि एको हो ।गर्ने प्रचलन सामान्य दैनिकीको रूपमा विकसित हुँदै गएको लामो सन् १९५० को दशकतिर महिलाको हक अधिकारको संरक्षणको सन्दर्भमा आवाज उठ्न थाले पछि यो दिवस मनाउँन थालिएकोे हो ।

लैङ्गिक समानताका लागि स्त्री र पुरुषको समान भूमिका हुन्छ । धर्म, संस्कृति र जात जातिअनुसार लोग्ने र स्वास्नीको भूमिका फरक हुने गर्छ । हिन्दु धर्मले महिलालाई अर्धाङ्गिनीका रूपमा लिएको छ । जर्मन पत्नीविनाको मानिस टाउको विनाको शरीर सम्झने गर्छन् तर पनि महिला र पुरुष बीचको खाडल घरबाट नै शुरु हुन्छ ।

 

नेपालका परिवारहरूमा नै महिला र पुरुषमा विभेद गरिन्छ। चाहे धार्मिक क्रियाकलापमा होस् वा सामाजिक कार्यमा वा संस्कारमा क्षण क्षण महिला र पुरुषमा समान अस्तीत्व स्वीकार नगरेको पाइन्छ।यसलाई अन्त्य गर्नु आवश्यक छ । पुरुष र महिला दुवैले घरबाट नै बराबर भूमिका निर्माण गर्नुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्