अग्निपिडितलाई जस्तापाता सहयोग



देबी भण्डारी,

घोराही १२ भदौ,।

नेपाल बजार वित्रि प्रतिनिधिसंघ राप्ती शाखादाङले अग्नी पिडितलाई रहयोग गरेको छ । नेपल बजार वित्रि प्रतिनिधिसंघ राप्ती शाखा दाङले घोराही उपमहानगरपालिका वडा नं १६ सपना टोल निवासी अग्निपिडित कर्णबहादुर खत्रिलाई एक बन्डल जस्तापाता िदएर सहयोग गरेको हो ।

 

नेपाल बजार वित्रि प्रतिनिधिसंघ राप्ती साखा दाङका अध्यक्ष पदमप्रसाद भटराईको अध्यक्षतामा आजएक कार्यक्रमका विच जस्ता पाता हस्तानतरण गरिएको हो । त्यस अवसरमा संघका उपाध्यक्ष महेस श्रेष्ठ , दाङजिल्ला उद्योग वाणिज्यसंघका अध्यक्ष नारायणप्रसाद भुसाल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका सदस्य डिल्ली कडेलले गर्नु भएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्