दाङमा सामसुङ मोवाईल सर्भिस सेन्टर खुल्यो



घोराही १२ भदौ,

दाङमा सामुसुङ मोवाईल सर्भिस सेन्टर खुलेको छ । घोराही उपमहानगरपालिका १५ न्यरोडमा आज एक कार्यक्रमका विच विक्रि रिपियर सामसुङ मोवाईल सर्भिस सेन्टरको उद्धघाटन गरिएको छ ।देशभरमा १५ शाखाको रुपमा दाङमा यो शाखा खोलेको सामसुङ मोवाईल सर्भिसकेन्द्र प्रमुख राजन भटराईले जानकारी दिनु भएको छ ।

साथै उहाले राप्ती अञ्चलका सम्पुर्ण ग्रहाकहरुको सुविधालाई मध्यनजर गरेर दाङमा यससको शाखा स्थापना गरेको बताउनु भयो ।

साथै यस सर्भिस सेन्टरमा सामसुङका जुनसुकै कमोवाईल मर्मत गरिने पनि म्यानेजरकुनाल गुरुङले जानकारी दिनुभएको छ । त्यसैगरि दाङ लगाएत पोखरा, बुटवल ,नेपालगञ्ज,विराटनगरमा समेत सर्भिस सेन्टर स्थापना एको गुरुङले जानकारी दिनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्