प्रदेश नं.५ मै पहिलो वाल डेकुरेट तुलसीपुरमा



तुलसीपुर, १४ भदौ ।

दाङको तुलसीपुरमा प्रदेश नम्बर ५ कै पहिलो वाल डेकुरेट सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को घोराही रोडबाट उक्त डेकरेट सञ्चालनमा ल्याईएको हो ।

‘थ्री डि’ वाल नेपाल सञ्चालनमा ल्याईएको छ । घरको भित्ताको वाल डेकुरेशन गरिने पसल सञ्चालन तेज वलीले बताए । ‘बिभिन्न घर, कलेज, कार्यालयलगायमा बिभिन्न खालका वाल डेकोरहरु राखिन्छ’ उनले भने‘जस्तै घाँस, भ¥याङ्, माछा आकारका डेकुरेटलगायत जस्तो चाह्यो त्यस्ती राख्न सकिने उनले बताए ।’

उनका अनुसार डिकल्स, स्टिकट, क्यानभासलगायतका डेकुरेट पाईन्छन् ।

यो अन्य डेकुरेट्, भन्दा महंगो पनि नभएको र लामो समयसम्म टिकाउ हुने गरेको उनले बताए ।‘यो महंगो पनि हुँदैन्, टिकाउ पनि हुन्छ’ उनले भने‘यसले तपाईहरुको सपनाको घर निर्माण गर्छ, एक पटक डेकुरेट गरेर हेर्न अनुरोध गर्छु, यदि मन परेन् भने अस्वीकार गर्ने छुट पनि छ ।’

 

बढ्दो आधुनिकतासंगै घर डेकुरेशन गर्ने फरक चाहाना बढेकाले आफुले तुलसीपुुरबाट यस्तो सेवा शुरु गरेको बताए । ‘घर भनेको आफ्नो सपना हो’ त्यो सपनालाई उचित डेकोरेशन भएन्, भने राम्रो मानिदैन्’ उनले भने‘ त्यसैले घरलाई सपनाको संसार बनाउने काम हाम्रो डेकोरले गर्छ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्