दाङमा एक बालीकाको जिपको ठक्कर बाट मृत्यु



सैघाली खबर

दाङ ,३ साउन।

दाङमा जिप र मोटरसाइकल एक आपसमा ठोकिदा १ जना बालिकाको मृत्यु भएको छ।
पश्चिम् दाङको शान्तिनगर २ अ्म्रैमा बाघमारेबाट तुल्सीपुर जादै गरेको बा।३६ प।५२३४ नम्बरको मोटरसाइकल र तुल्सीपुरबाट खिलतपुर जादै गरेको भे। १ प। १८६० नम्बरको पिकप जिप र मोटरसाइकल एक आपसमा ठोकिदा

बबइ ३ हंशपुरकी ८ बालिका  बर्षकि प्रतिक्षा बिकको उपचारको क्रममा मृत्यु भएको छ ।ठक्कर दिने जिप र चालकलाइ नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख लोकनाथ तिम्लेसिनाले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्