‘प्रकाण्ड’ लाई दाङ ल्याईदै



 

दाङ, २० भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई दाङ ल्याईदै छ । बुधवार जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएका प्रकाण्डलाई आजै भोजपुरवाट दाङ ल्याउने तयारी भएको प्रहरी श्रोतले वताएको छ ।

दाङको तुलसीपुरमा भएको बम विष्फो ट लगायतका घटना वारे प्रकाण्डसंग सोधपुछ गरिने वताईएको छ ।उनलाई विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मद्दा अन्तरगत प्रहरीले भोजपुर अदालतमा उपस्थित गराएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्