घोराही । घो राही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौ धरीले कर बृद्धि नभई दायरा मात्रै बढाएको स्पष्ट पार्नुभएको छ । ग्रामीण महिला उत्थान के न्द्रले गठन गरे को सार्वजनिक निजी समूहको घो राहीमा बसे को बै ठकलाई सम्बो धन गदैर् नगर प्रमुख चौ धरीले छुटे का र दायरामा आउनुपने क्षे त्रलाई नियमन गरे को तर कर बृद्धि नगरे को स् पष्ट पार्नुभएको हो ।
पछिल्लो समयमा कवाड र सडक कर लगाएको भन्दै उहा“ले कानूनअनुसार करको दायरालाई समे टे को उहा“को भनाइ थियो । कानूनले दिएको अधिकार कार्यान्वयन गरे को तर गुनासो आए झै घो राही उपमहानगरपालिकाले कर बृद्धि नभई दायरामा नआएकालाई ल्याएको बताउनुभयो ।
जनताले तिरे को करबाट सो ही क्षे त्रको विकासमा लगानी गने र् भएकाले करको पारदर्शितामा चासो राख्न आग्रह गदैर् नगर प्रमुख चौ धरीले अनावश्यक टिप्पणी गरे र जनतामा भ्रम नछर्न सबै लाई आग्रह समे त गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख जिते न्द्रमान ने पालीको अध्यक्षतामा बसे को बै ठकमा ग्रामीण महिला उत्थान के न्द्रका अध्यक्ष आसमानी चौ धरीले कार्यक्रमका बारे मा जानकारी गराउनुभएको थियो ।
यस् तै हालसम्म परियो जनाले गरे का कामका बारे मा कार्यक्रम संयो जक नवीन चौ धरीले सहभागीलाई जानकारी गराउनुभएको थियो । बै ठकमा मानवीय आधारभूत से वा तथा आवश्यकताका विषयमा छलफल भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।