मुख्य समाचार

राजपा अध्यक्ष मण्डलको बैठक आज बस्दै

By थाहा अनलाइन

July 19, 2017

सैघाली खबर साउन ४

राजपा अध्यक्ष मण्डलको बैठक आज दिउँसो बस्दैछ । निर्वाचन आयोगमा दल दर्ता भएपछि अध्यक्ष मण्डलको पहिलो बैठक आज बस्न लागेको हो । दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा संविधान संशोधनका विषयमा सरकारसँग भएको सहमति अनुसार संशोधनमा भइरहेको ढिलाइलगायतका विषयमा छलफल हुने तयारी रहेको एक नेताले जानकारी दिए ।