नेकपा दाङका अध्यक्ष शिव कुमार आचार्य नै हुन् विवाद छैन :हुकुम बस्नेत



बिष्णुकुमार देवकोटा
दाङ भदौ २२

तत्कालीन नेकपा एकमाले जिल्ला कार्यसमिति दाङका उपाध्यक्ष हुकुम बहादुर बस्नेतले नेपाल कम्युनिस्ट पार्टि भित्र कुनै पनि विवाद नभएको बताएका छन् ।
आज (सनिबार) सैघाली खबर डटकम र सैघाली अनलाइन टिभी संग कुराकानी गर्दे बस्नेतले यस्तो दावी गरेका हुन् ।
“प्रदेश कार्यदलले शिव कुमार आचार्यको नाम सिफारीस गरेको हो” बस्नेतले भन्नुभयो ।
(बाँकि डिटेल कुराकानी हेर्न सैघाली अनलाइन टिभीमा हेर्नुहोस )

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्