नेपाल आइडलबाट चर्चा कमाएकी विद्या ‘द भ्वाइस अफ नेपाल’मा



सैघाली खबर, २४ भदौ ।

चर्चित साँगेतीक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ अहिले निक्कै चर्चामा छ । विदेशी फ्रेन्चाइज शो भित्राउने व्यक्ति लक्ष्मण पौडेलेनै यस अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमपनि भित्राएका हुन् नेपालमा पछिल्लो समय रियालिटी शोहरुको प्रसारण बढिरहेको छ।

पछिल्लो समयमा नेपालकै चर्चित र सानदार रियालिटी सो बन्न सफल नेपाल आइडलमा हेटौंडाको पहिचान बन्दै गएकी विद्या तिवारी अन्तिम चरणमा आएर शोबाट बाहिरिएकी थिईन् ।

तर फेरी उनै विद्या फेरी ‘द भ्वाइस अफ नेपाल’मा देखा परेकी छिन् । उनले नेपाल आइडलमा झै दर्शकको धेरै माया पाउछिन् या पाउदिनन् त्यो भने हेर्न बाँकी नै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्