प्रदेश सरकारद्धारा दाङमा आवास निर्माणका लागि ११ करोज बजेट  



दिपक बोहरा,
तुलसीपुर, २४ भदौ ।

प्रदेश नम्बर ५ ले दाङमा आवास तथा सहरी विकासका लागि ११ करोड बजेट बिनियोजन गरेको छ । सरकारले चालुआर्थिक बर्ष २०७५÷०७६ का लागि सोही बजेट अनुसार योजनाहरु छनौट गरेको छ । जसमा घोराही र तुलसीपुर उपमहानगरको विकास सम्भाव्यता अध्यययन गर्न ५० लाख, घोराही उपमहानगरपालिकाको चक्रपथ सम्भाव्यता अध्ययन ५० गर्न लाख,

चक्रपथ निमार्ण योजनाका लागि तीन करोड , अम्बापुर जग्गा एकीकरण आयोजना पुर्वाधार विकास का लागि ५ करोड र शव दाह स्थल तयार गर्न दुई करोड बजेट छुट्याएको छ ।

 

 

 

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्