पल शाह संग कविता नेपाली (भिडियो)



सैघाली खबर, २४ भदौ ।

भर्खरै मात्रै सम्पन्न भएको डान्स रियालीटि सो फस्ट रियालिटी सो बुगिवुगिकि बिजेता कबिता नेपाीले म्युजिक भिडियोमा डेव्यु गरेकि छिन् । टेकेन्द्र शाहले निर्देशन गरेको म्युजिक भिडियोमा गाएक राज खम्वुको स्वर रहेको छ भने पल शाह र कविता नेपालीको धमाकेदार डान्स दृख्न पाउनेछौ । कविता नेपाली बुगिवुगिको बिजेता भईसकेपछि उनको चर्चा सामाजिक सञ्जालमा चलिरहेको थियो ।

बुगिवुगिको चर्चा सेलाउन नपाउदै नेपालका महंगा नायकमा गनिने पल शाहसंगको म्युजिक भिडियोको कुराले पनि कबितालाई अझ माथि पु¥याएको छ । प्रशान्त तामाङले कोरियोगा्रफी गरेको भिडियोमा रामकुमार केसी को छायांकन रहेको छ । भिडियोको सम्पादन टेकेन्द्र शाह आफैले गरेका छन् ।

कविता नेपालीको पहिलो म्युजिक भिडियो सफल धेरैले विश्वास गरेका छन् । कविता नायक तथा मोडल पल शाहसंग काम गर्दा निकै नै रमाईलो अनि खुसि लाग्ने बताएकि छिन् । पलसंग पहिलो म्युजिक भिडियो भएसंगै चर्चित नायक पल शाहसंग नै मुभिमा डेव्यु गर्दे छिन् कविता नेपाली । पुरा जानकारीकोलागि तलको भिडियोमा किल्क गर्नुहेला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्