समाचार

माओवादी केन्द्रको बैठक जारी

By थाहा अनलाइन

July 20, 2017

 

सैघाली खबर काठमाडाँै ५, साउन । नेकपा माओवादी केन्द्रको बैठक आज पनि जारी रहने भएको छ ।

चुनावी समिक्षा गर्न बोलाइएको विस्तारित कैठकमा जिल्ला इन्चार्जहरुले रिपोटिङ गरिरहेका छन् आज जिल्ला इन्चार्जहरुले भनाई राखिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोल्नु हुनेछ ।

बैठकमा पार्टीको आगामी कार्यनीति, कार्यदिशाका विषयमा पनि छलफल भएको छ । बैठकमा सचिवालयका सदस्यहरुले पनि भनाई राखिरहेका छन् ।