सरकारको लाचारिपनका कारण ट्याक्सीवालाले मनपरि भाडा असुलेका हुन्



सैघाली खबर, १ असोज ।
एक जना ट्याक्सी ड्राईभरका अनुसार ट्याक्सीवालाको फिक्स रेट नहुनु सरकार नै दोषि हो । उनि भन्छन्, ट्याक्सीवालाहरुले फिक्स रेट नगर्नुको सरकारको लाचारिपनाका कारण हो ।

हरेक बस्तुहरुको मुल्य बढ्यो तर ट्याक्सी भाडा कहिलै बढेन । अव आफै भन्नुस ट्याक्सिवालाहरुले मनपरि भाडा नभनि के भन्ने त ? दिनमा २ हजारदेखि २२ सय सम्म कमाई हुने गरेको बताउदै सरकारसंगसंगै ट्राफिक प्रहरीका कारण पनि आफुहरुले निकै नै दुःख पाउने गरेको उनि बताउछन् ।

काम बिशेषले कतै जान लाग्दा ट्राफिकले आतंकवादीलाई जसरी सिट्टि बजाएर पुनः यथास्थानमै फिर्ता बोलाउछ । सैघाली खबरको टिम रिपोर्टिङका क्रममा ट्याक्सीवालाहरु कहाँ पुग्दा धेरै ट्याक्सीवालाहरुले आफ्नो दुःखेको पोखेका थिए तर क्यामराको अगाडि भने खाँसै बोल्न मानेनन् । यसैक्रममा एकजना ट्याक्सी ड्राईभरसंग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्