कुराकानी

नेपालको झुर कलाकार मै हुः चक्र वम

By थाहा अनलाइन

September 18, 2018

सैघाली खबर, २ असोज । गाएक तथा मोडल चक्र वमले आफुलाई नेपालकै झुर कलाकारको संज्ञा दिएका छन् । सैघाली खबरको फटाफट प्रंश्न उत्तर सेग्मेन्टमा जवाफ दिदै उनले यस्तो बताएका हुन् हुन् । आफुलाई मन पर्ने मोडल एलिसा राई भएको बताउदै उनले अन्य दुई मोडललाई सुक्राव पनि दिएका छन् । मोडल रेखा जोशीलाई चक्रको सुझाव छ, रेखा जी तपाईको क्रेज धेरै छ त्यसैले स्ट्यान्टर मेन्टेन गर्नुहोला ।

यसै क्रममा उनले अञ्जली अधिकारीलाई पनि सुझाव दिएका छन् । अञ्जलीललाई गाएक चक्रले स्टेजहरुमा भल्गर शब्द अलि कम प्रयोग गर्न सुझाव दिएका छन् । यिनै गाएक तथा मोडल चक्र वमसंग गरिएको रमाईलो फटाफट प्रश्नउत्तर सेग्मेन्ट हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।