राजपुरमा आशा परियोजना संचालन हुने



बिष्णुकुमार देवकोटा
दाङ असोज ३

 

ग्रामिण जनताहरुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने उद्धेस्यले जापान सरकारको सहयोगमा
राजपुर गाँउपालिकाकामा आशा परियोजना संचालन हुने भएको छ ।

ऋाशा परियोजनाले ग्रामिण सस्थ्य प्रबद्र्धन, रिसर्च तथा डिजिटल डाटा अपडेटको सिस्टम रहने आशा परियोजनाका टिम लिडर योशी फुनि ले बताउनुभयो ।

नेपालको त्रिसुली, धुलीखेल र राजपुर रुक्षेत्रहरुमा पाइलटिङ्गको रुपमा आशा परियोजना लागू गरीयको फुनीले जानकार िदिनुभयो ।
ज्नताहरुको सस्थ्य केन्द्रहरुमा रोगको क्याटेगोरी अनुसार डिजिटल डाटा राख्ने र फलोअप गर्ने परियोजनाको मुख्य उद्धेस्य रहेको छ ।

परियोजना सुरुगर्नका लागि आशा परियोजना अन्तर्गत एक थान ल्यापटप, नेटको राउटर एक थान, ट्याबलेट्स २ थान र प्रिन्टर हस्तान्तरण गरिएको कर्म हेल्थका प्रतिनिधि डा.बिसाल बेलबासेले जानकारी दिनुभयो ।

इो प्रबिधि स्थापना भएर सुचारु भएपछि बिरामी पुर्जा हराएपनि स्वास्थ्य केन्द्रमा बिरामीको रेकर्ड रहने र बिरामीको फलोअपमा सहजताहुने गाँउपालिकाका स्वास्त्थ्य संयोजक कमल बहादुर रोकायाले जनाउनुभयो ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्