पत्रपत्रिकाका फ्रन्ट्र पेज



सैघाली खबर
दाङ ७ , साउन । दाङ वाट प्रकाशित पत्र पत्रिकाहरुले छपाईएका प्रमुख समाचारहरु ..

मन्त्री परिषद् विस्तारमा ढिलाई
सरकार गठन भएको डेढ महिना वितिसक्दा पुरा हुन थाले पनि अझै मन्त्री परिषद् विस्तार हुन सकेको छैन । अहिले तिन दलका आठ मन्त्रीले मात्र मन्त्रालय सम्हालेका छन , भने २१ वटा मन्त्रालय प्रधानमन्त्रीले शेरवहादुर देउवाले सम्हाल्नुभएको छ ।… वाँकी नयाँ युगवोध राष्ट्रिय दैनिकमा

बरालियो मनसुन
साउनको महिनाको पहिलो साता वितिसक्दा समेत पनि मौसम सक्रिय हुन सकेको छैन ,धेरै खेतहरु वाँझै छन । मल विउ भन्दा पनि मनसुन कुरिरहेका छन किसानहरु .. वाँकी गोरक्ष राष्ट्रिय दैनिक

जिससवाट ६ करोड बढी रकम फिर्ता
दाङ जिल्ला समन्वय समितिको आर्थिक वर्ष ०७३÷७४ मा छ करोड १७ लाख , ६२ हजार ८९ रुपैया खर्च हुन नसकेर फ्रिज भएको छ । ..          वाँकी राप्ती पोष्ट राष्ट्रिय दैनिक

गुम्राहमा गुम्राह थारु
आज भन्दा ५८ वर्ष अघि हत्या गरिएका शहिद गुम्राह थारु अहिले एउटा शालिकमा सिमित छन । २०१७ साउन ६ गते तत्कालिन पञ्चायत बिरुद्धको आन्दोलनका क्रममा गोली हानेर उनको हत्या गरिएको थियो । ..  वाँकी गणतन्त्र राष्ट्रिय दैनिकमा

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्