चिनिको बोरा भित्र लागुऔषध ब्राउनसुगर, प्रहरी द्धारा पक्राउ



५ नंबर प्रदेश, बाँके नेपालगन्ज ।

भारत नेपाल सिमाको जमुना स्थित लागू औषध नियन्त्रण ब्युरोको टोलि र जमुना प्रहरीको संयुक्त टोलिले लागू औषध ब्राउनसुगर पक्राउ गरेका हुन । चिनिको बोरा भित्र लागुऔषध ब्राउनसुगर लुकाएर ल्याएकोमा चेकजाँच गर्दा भेटिएको सैँघाली खबर अनलाइनको स्रोतले जानकारी दिएको छ ।

हाल उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको जमुना प्रहरीले बताएको छ । चिनिको बोरा भित्र लुकाइछिपाई ओसार पसार गरिरहेकोले हाल उक्त ब्यक्तिलाई लागुऔषध ओसारपसार तथा बिक्रीवितरण सम्बन्धी मुद्दा लगाइएको छ । हअल उक्त बयअक्तिको नाम खोलिएको छैन भने उनलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्