आर्थिक

अम्बापुर जग्गा आयोजना अलपत्र

By थाहा अनलाइन

September 30, 2018

दाङ,१४ असोज ।  दे शकै  ठूलो  एकीकृत अम्बापुर जग्गा विकास आयो जनाको  काम ठप्प भएपछि स्थानीयले  चासो  दे खाएका छन् । यो  आयो जनाले  गति नलि“दा स् थानीयले  सास् ती भो ग्नुपरिहे को  छ भने  खे ललगायतका अन्य क्षे त्रको  विकास पनि अवरुद्ध भएको  छ ।

नवलपुर युवा क्लबको  आयो जनामा शनिवार भएको  स् थानीय उपभो क्ताको  आमभे लाले  जग्गा विकास आयो जनाको  काम अघि बढाउन घो राही नगर विकास समितिलाई औ पचारिकरुपमै  आग्रह गरे को  छ । घो राही नगर विकास समितिले  अघि बढाएको  जग्गा विकासको  काम अहिले  पूर्णरुपमा ठप्प रहे को  जनाउ“दै  भे लाले  उपभो क्ताबाट जग्गा लिएर उपभो क्ताको  हितमा काम नगर्नु गलत भएको  ठहर गरे को  छ । आयो जनाको  उद्दे श्यअनुसार सम्पूर्ण काम अघि बढाउन भे लाले  माग गरे को  छ ।

 

त्यस्तै  भे लाले  जग्गा एकीकरण आयो जनाभित्र खुला क्षे त्रको  रुपमा राखिएको  ठाउ“लाई क्लबको  सक्रियतामा खे लमै दानको  रुपमा अघि बढाइएको  तर बजे ट अभावमा मै दान निर्माण हुन नसके काले  यसमा आवश्यक बजे टको  ब्यवस् था गर्न घो राही उपमहानगरपालिका र वडा नम्बर १८ लाई अनुरो ध गनेर्  निर्णय गरे को  क्लबका अध्यक्ष दीपक पुनले  जानकारी दिनुभयो  । आयो जनाभन्दा उत्तरतर्फ भइरहे को  निजी प्लटिङका क्रममा सो ताको  पानी ढल निकास नगरी आयो जनाकै  जग्गामा फालिएको  र यसले  खे ल मै दानसहित सम्पूर्ण आयो जनालाई प्रभावित गरे काले  साविककै  सो ताबाट पानीको  ढल निकास गर्न भे लाले  घो राही उपमहानगर, वडा र घो राही नगर विकास समितिलाई आग्रह गरे को  छ ।

अध्यक्ष पुनको  अध्यक्षतामा बसे को  भे लाले  नया आयो जनाभित्र क्रियाशील टो ल विकास संस् थाहरु सक्रिय नहु“दा सामाजिक काम र विकास निर्माणका क्रियाकलापले  गति लिन नसके को  भन्दै  सक्रिय बन्न सम्बन्धित टो ल विकास संस् थाहरुलाई आग्रह गदैर्  यसका लागि सहयो ग गर्न घो राही उपमहानगरपालिका १८ नम्बर वडालाई अनुरो ध गनेर्  निर्णय गरे को  छ । यो  निर्णयको  प्रतिलिपी घो राही उपमहानगरपालिका, घो राही नगर विकास, वडा कार्यालय र सबै  टो ल विकास संस् थामा पठाइने  अध्यक्ष पुनले  जानकारी दिनुभयो  ।