कथा काठमाण्डौमा प्रियंका र आयुषमान जोडिको रुपमा नदेखिनुको कारण यस्तो



सैघाली खबर, १७ असोज ।
हास्य कलाकार संदिप क्षेत्रीले चलचित्र कथा काठमाण्डौ एकदमै राम्रो भएको प्रतिक्रिया दिएका छन् । प्रियंका काकी, संजोग कोईराला लगाएतका कलाकारहरुको प्रशंसा गर्दै उनले संगिता क्षेष्ठको कामलाई पनि निकै प्रसंसा गरेका छन् ।

संगिता क्षेष्ठले चलचित्र कथा काठमाण्डौको लेखन तथा निर्देशन गरेकि हुन् । सैघाली खबरसंग कुरा गर्दै संदिपले आफुलाई यस चलचित्रमा स्थान नदिएको प्रति संगितासंग आक्रोस व्यक्त गरेका छन् ।

अडिसन कहिले ? भनेर सोध्दा पनि संगिताले आफुलाई जानकारी नदिएको संदिपले बताए । यसैबिच नायक आयुषमान देशराजल यस चलचित्रमा आफु प्रियंका संग जोडिको रुपमा नदेखिनुको कारण पनि खुलाएका छन् । नायक आयुषमान देशराज जोशी र हास्यकलाकार संदिप क्षेत्रीसंग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्