दशै गित ऋण बजारमा



असोज १८ दाङ।
नेपालीहरुको महान पर्व दशै तिहार नजिकी दै गर्दा नेपाली बजारमा दशै गित बज्न थालेका छन् । कलाकारहरु आफुलाई स्थापीत गर्ने चाड पर्वमा गित बजारमा ल्याउन जुटिरहेका हुनछन् ।

दशैको अवसर पारेर रोल्पाली गायिका शान्तीश्री परियार तथा रोल्पाकै गायक हरि डि सीको आवाजमा रहेको नयाँ दशै गित दुःख सुख काट्नु है पियारी बजारमा आएको छ । लालबहादुर महतरा क्षेत्रीको यस गितलाई तरेली संगीतकुञ्जले बजारमा ल्याएको छ ।

लालबहादुर महतरा क्षेत्रीको शब्द रहेको यस गितमा संगित भने हरि डि सी कै रहेको छ ।

 

 

यस गित छायङकन राहुल राईले गरेका छन् ।रोशन घिताले सम्पादन गरेको यस गितको व्यवस्थापन राजन पौडेलले गरेका छन् । यस गितको भिडियो निर्देशन रेशम साप्कोटाको रहेको छ । अभिनय हरि डिसी र सपना को रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्