म अमिताभ वचन जस्तो छु राजेश हमाल जस्तो हाईनः शितल केसी



सैघाली खबर, १८ असोज ।
नायक तथा मोडल शितले के.शीले आफुलाई नक्कलि राजेश हमालको संज्ञा दिदा दुःख लाग्ने बताएका छन् । हरेक मान्छेले आफ्नो छुट्टै पर्हिचान खोजिरहेको समयमा अरुको नाम आफुमा जोडिदा दुःख लाग्ने नायक शितलको भनाई छ ।

तपाईलाई आफु राजेश हमाल जस्तो छु भन्ने लाग्छ कि लाग्दैन ? भन्ने सैघाली खबरको प्रश्नमा शितलले भने, मलाई आफु ऐनाको अगाडि उभिए भने अमिताभ वचन जस्तो लाग्छ । कुनै एङगलबाट राजेश हमाल जस्तो लाग्दैन ।

बिभिन्न चलचित्र, टेलिसिरियल र म्युजिक भिडियोमा समेत काम गरिसकेका शितलले आफुले आफ्नै पर्हिचान खोजिरहेको हुदा अरुको नाम आफुसंग नजोडिदिन आग्रह गरेका छन् । यिनै नायक तथा मोडल शितल के.सी. संग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्