भिडियो

आँखामा छाँया बोकेर बाँच्नु छ (भिडियो)

By थाहा अनलाइन

October 04, 2018

सैघाली खबर, १८ असोज । आँखामा छाँया बोकेर बाँच्नु छ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोलाई बुढा सुव्वा डिजिटल युटुव च्यानमा मार्फत हेर्न सकिनेछ ।

यस गीतमा शव्द गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन (अमर)को छ भने स्वर गायिका संगीता रायमाझीको रहेको छ । रोशन कुमारको निर्देशनमा निर्मित भिडियोको छायाकंन दिप गुरुङले गरेका हुन् ।

भिडियो सम्पादन रियान शाहले गरेका हुन् भने गीतमा बुद्ध सायमीको संगीत र एरेन्ज छ ।