प्रदेश ५

हाइस र ट्रक ठोकिदा ४ जनाको मृत्यु ११ घाईते

By थाहा अनलाइन

October 06, 2018

दाङ, २० असोज । बाकेमा हाईस र ट्रक ठोकिदा चार जनाको मृत्यु भएको छ । दाङमा नेपालंगंज जादै गरेको  रा १ ख  १६६२ नम्बर को हाइस र नेपालगंज दाङ आउँदै गरेको ट्रक राप्ती सोनारी गाउँपालिका ४ जिरो भन्ने ठाउँमा ठोकिएको प्रहरीले जनाएको छ ।

 

 

 

दुंर्घटनामा परी ११ जना गम्भिर घाईते भएका छन् । त्यस मध्य तीन जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईतको कोहलपुर मेडिकल केलजमा उपचार भैरहेको छ ।