कुराकानी

गाएक कृष्ण काफ्ले अर्को बिहे गर्दै, पत्रकारकालई किन भने सेल्फिस (भिडियो)

By थाहा अनलाइन

October 07, 2018

सैघाली खबर, २१ असोज गाएक कृष्ण काफ्लेले अव अर्को बिहे गर्ने भएका छन् । अन्वार्ताका क्रममा सञ्चालिकाले तपाईले कतिवटा बिहे गर्नुभयो ? भन्ने प्रश्न गर्दा गाएक काफ्लेले तपाईको प्रश्नले अव अर्को बिहे गर्नुपर्ला भन्ने जवाफ दिएका छन् ।

जिवनमा बिहे एक पटक गर्नु पर्ने भएतापनि पत्रकारको प्रश्नले दुई, तीन वटा बिहे गर्नु पर्दो रहेछ भन्ने आभाष भयो भन्दै रमाईलो जवाफ दिएका थिए । निकै रमाईलो तरिकाले भएको कुराकानिमा गाएक कृष्णले पत्रकारलाई सेल्फिस पनि भन्न भ्याएका थिए ।

उनले स्वर दिएका दिलमा राखे दिलमा हिट, तिम्रो पिक्चर हिट, सुन न चम्पा, देख न चम्पा, पर्ख पर्ख मायालु लगाएतका थुप्रै गीतहरु चर्चित छन् । यिनै चर्चित गाएक कृष्ण काफ्लेसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।