प्रदेश ३

प्रियंकाको क्यारेक्टर अरु कसैले निभाउनै सक्दैनः विजय राई

By थाहा अनलाइन

October 07, 2018

सैघाली खबर, असोज । चलचित्र कथा काठमाण्डौ दोस्रो हप्तामा चलिरहेको छ । असोज १२ अथार्त सेप्टेम्वर २८ बाट प्रदर्शनमा आएको यस चलचित्रले अहिलेसम्म राम्रै व्यापार गरेको निमार्ण पक्षको भनाई छ ।

विजय राईको निर्माण रहेको चलचित्र कथा काठमाण्डौको लेखन तथा निर्देशन संगिता श्रेष्ठले गरेकि हुन् । काठमाण्डौको वास्तविकतालाई चलचित्रको माध्यमबाट बाहिर ल्याउन खोजिएको निर्माता राईले बताएका छन ।  लस्ट, लभ र लाईफ गरी तीन वटा स्टोरीमा चलचित्र निर्माण गरिएको छ ।

प्रियंका काकी, प्रमोद अग्रहरी, संजोग कोईराला, सन्ध्या केसी, आयुषमान देशराज जोशी, प्रेक्षा अधिकारी लगाएत कलाकारको अभिनय कथा काठमाण्डौमा देख्न सकिन्छ । यसै चलचित्रका निर्माता विजय राईसंग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।