थाहा अनलाइन
केरा हामी सामान्यतया खान्छौ। हामीलाई थाहा नहुनसक्छ कि यो श्वासथ्यको लागि कती फाईदाजनक हुन्छ। यो स्वदिलो फल स्वदिलो मात्र हुँदैन यो सम्पूर्ण पौश्टिक तत्वले भरिपूर्ण पनि हुन्छ। केरामा प्रोटिन , भिटामिन, खनिज , फाइबर , प्राकृतिक सुगरहरु सुक्रोज तथा फ्रुक्टोज आदी पाईन्छ।
जस्को कारण दिनमा २ वटा केरा नियमित खानाले तपाईंलाई डाक्टरबाट सधैं टाढा राख्छ। साथै यो सर्बसुलव किन्न पाईन्छ,किन्न सकिने मुल्यमा।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।