कुराकानी

बर्षा र संजोगको बिहे कहिले ?

By थाहा अनलाइन

October 08, 2018

सैघाली खबर, २२ असोज । अहिलेकि निकै व्यस्त नायिका हुन् बर्षा राउत । यहि नाम संग जोडिने अर्को नाम हो संजोग कोईराला । नायक कोईराला विजनेश म्यान भएपनि चलचित्र क्षेत्रमा पनि उनि निकै जमेका छन् ।

संजोक कोईराला अभिनित चलचित्र कथा काठमाण्डौ अहिले दोस्रो हप्तामा चलिरहेको छ । भने दुबै जना अभिनित चलचित्र छक्का पञ्जा तीन यहि २४ अथार्त अक्टोवर १० देखि प्रदर्शनमा आउदैछ । चलचित्र क्षेत्रमा यि दुईको नाम चर्चामा त छदैछ प्रेम नगरिमा पनि यो नाम अति नै चर्चामा छ ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यि जोडिलाई हरेक ले सोध्ने एउटै प्रश्न हो तपाईहरुको विवाह कहिले ? नायक संजोक कोईराला र नायिका बर्षा राउतसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।