समाचार

दुर्गा भवानीको मुर्ति नदिमा बिसर्जन गरींदै

By थाहा अनलाइन

October 20, 2018

रीयान शाह दाङ ३ असोज

नबरात्रमा स्थापना गरिएका दुर्गा भवानीका मुर्तिहरुलाई बिधिवत रुपमा नदिमा लगेर बिसर्जन गरिंदै छ ।

नौं दिन सम्म बिधिवते बैदिक मन्त्रोचारण सहित पुजा आजागरी दशैंको टिकाको अर्को दिन बिबिधवते मुर्तिहरुलाई नदिमा लगेर बिर्जन गरिने चलन छ ।