सर्प देखाउँदै पैसा अशुल्ने र नक्कली मह बेच्ने पक्राऊ



सैघाली खवर
दाङ ११, साउन । अशुद्ध मह विक्री गर्ने एक जनालाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ । वुधवार विहान घोराहीमा अखाद्य वस्तु मिसाएर विक्री गर्ने एक भारतिय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

यस्तै जादुको नाममा सर्प नचाएर आर्थिक आम्दानी गर्ने दुई जनालाई पनि दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख भुवनेश्वर निवारीले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक अनुसन्धानकालागी पक्राउ गरिएको उहाँले जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्