नयाँ मन्त्रीहरुले ४ बजे शीतल निवासमा सपथ लिने, मन्त्रिपरिषद विस्तार हुँदैः



सैघाली खबर,
काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

बालुवाटार स्रोतका अनुसार अपरान्ह ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ । कांग्रेसका १०, माओवादी केन्द्रका ६ जना र अन्य पार्टीबाट सपथ लिदैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनेछिन् देउवाले कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायत दललाई समेटेर मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्