कुराकानी

गायक तथा संगितकार जनक विवसको तिहार गीत (भिडियो)

By थाहा अनलाइन

October 28, 2018

सैघाली खबर, ११ कार्तिक । गायक तथा संगीतकार जनक विवश न्यौपाने यतिबेला निकै नै व्यस्त छन् । कारण तिहार नजिकिदै गर्दा तिहार बिशेष गीत बजारमा ल्याउने तयारिमा लागेका उनि व्यस्त छन् ।

सैघाली खबरसंगको कुराकानिमा गायक तथा संगितकार जनक विवशले अवको केहि दिनमा नै भैलो गीत सार्वजनिक गर्न लागेको जानकारी गराएका छन् ।

गीत संगितमा आफ्नो छुट्टै पर्हिचान बनाउन सफल भएका जनक अव मोडडिङ तर्फ पनि अघि बढ्ने बताएका छन् । यिनै स्वरका धनि गायक तथा संगितकार जनक विवश न्यौपानेसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।