निर्वाचन क्षेत्र निर्धारण आयोगले काम थाल्यो



सैघाली खबर ,साउन १२

प्रदेश र संघको निर्वाचनका लागि अत्यावश्यक पक्षका रुपमा रहेको निर्वाचन क्षेत्र निर्धारणको औपचारिक थालनी भएको छ । सरकारले हालै गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले काठमाडौंको सिंहदरबार स्थित कार्यालयबाट औपचारिक रुपमा काम थालेको आयोगका प्रवक्ता गणेशराज कार्कीले जानकारी दिनुभयो । संविधानको धारा २ सय ८६ को उपधारा १० बमोजिम आयोगले आफ्नो कार्य विधी आफैँले बनाउनुपर्ने व्यवस्था अनुसार सपथ ग्रहण पछिको ३ दिनमा कार्यविधिनिर्माण गरेर औपचारिक काम थालेको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्