दाङ जिल्ला भेला आज हुने



 

सैघाली खबर
दाङ, १२ साउन ।


स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको दाङ जिल्ला भेला आज हुनेभएको छ ।
आज २ बजे हुने जिल्ला भेलामा दश वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागीता हुने स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले जानकारी दिएका छन । जिल्ला भेला सम्पन्न भएपछि जिल्ला समन्वय समिति गठनको प्रक्रिया अघि वढ्ने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्