मुख्य समाचार

दाङ जिल्ला भेला आज हुने

By थाहा अनलाइन

July 27, 2017

 

सैघाली खबर दाङ, १२ साउन ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको दाङ जिल्ला भेला आज हुनेभएको छ । आज २ बजे हुने जिल्ला भेलामा दश वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागीता हुने स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले जानकारी दिएका छन । जिल्ला भेला सम्पन्न भएपछि जिल्ला समन्वय समिति गठनको प्रक्रिया अघि वढ्ने जनाएको छ ।