चार वर्षिय वालकको जीवन रक्षाका लागि याचना



सैघाली खबर
दाङ,१२ साउन।
शान्तिनगर गाउपालिका वडा न २ सिम सुन्दरपुर निवासि श्रीमती हिरा पुलामिले आफ्नो ४ बर्षिय छोरा देव राज पुलामिको जीवन रक्षाका लागि सबैमा अनुरोध गर्नुभयको छ ।

टाउकोमा पानी जमेर अंपाग बनेका ४ बर्षिय बालक पुलामिको उपचारमा हालसम्म ७० हजार बढी खर्च भईसकेको र बाकि अप्रेसन खर्च डेढ लाख लाग्ने चिकित्सकले बताउदै आयका छन् ।

नेपालगन्ज हुदै काठमाडौं को दगिभ अचयकक जयकउष्तब िमा उपचार गरायका पुलामि परिवारले परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले थप उपचारका लागि आर्थिक सहयोग जुटाईदिन सबैमा अनुरोध गरेको छ ।

बालकलाई सहयोग गर्न चाहनेले हिरा पुलामिको नाममा रहेको राष्ट्रिय बाणिज्य बैकको खाता न ४१६००३७८४९१० अथवा उहाँको मोवाईल न ९८०७०५३९७८ मा फोन गरेर सहयोग गर्न सक्ने परिवारले जनायको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्