कस्तो अचम्म ! एकै पटकमा जन्मिएका चार सन्तान, यसरि चल्दैछ जिवन



सुन्दा अचम्म तर वास्तविकता यहि । हो तपाईले जुम्ल्याहा बच्चा जन्मिएको भन्ने कुरा धेरै ठाँउमा सुन्नु भएको छ । कति ठाँउमा त आफै देख्नु भएको पनि होला । यस्तै कहि कतै एकदम कम मात्रामा सुन्नु भयो होला फलानो ठाँउमा त तीम्ल्याहा बच्चा जन्मिएको छ रे । अर्थात एउटै आमाले एकै पटक तीन वटा बच्चालाई जन्म दिईन । तिम्ल्याहा ? हामिलाई यो कुरा सुन्दा अचम्म लाग्छ ।

एउटि आमालाई एउटा बच्चा जन्माउन र हुर्काउन कति गाह्रो हुन्छ, त्यो त आमा बनि सक्नु भएकाहरुलाई थाहाँ होला । त्यसमाथि त झन् जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्माउन हुर्काउन कति सहज/असहज जन्म दिने आमा र उक्त परिवारलाई नै थाहाँ होला । तर यउटा यस्तो खबर छ कि नेपालमै एक आमाले चार सन्तानलाई जन्म दिएकि छिन् ।

काठमाण्डौ स्थित म्हैपीमा बस्दै आएका बजा्रचार्य दम्पतीका चार सन्तान अहिले आठ कक्षामा अध्ययनरत छन् । प्रणयहर्ष बजा्रचार्य, पोषणहर्ष बजा्रचार्य, प्रतीकहर्ष बजा्रचार्य र प्रशंसा बजा्रचार्य हो उनिहरुको नाम । तीन भाई एक बहिनी । आमाको कोखमा संगै खेले । यस धर्तीमा पनि संगै जन्म लिए । हेर्दा पनि उस्तै उस्दै । अनुहारदेखि, हाईट सबै मिल्छ उनिहरुको । व्यवहार पनि लगभग उस्तै छ । यिनै चार भाई बहिनीसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्