ब्लोअप

एलिजा गौतम कि धमला पत्नी ?

By थाहा अनलाइन

November 12, 2018

चलचित्र अनुरागबाट डेव्यु गरेकि नायिका हुन् एलिजा गौतम । खाँसगरि एलिजालाई नायिका भन्दा पनि पत्रकार ऋषि  धमला पत्नी भनेर चिन्नेहरु धेरै छन् ।

तस्वीरः एलिजा गौतमको फेसबुकबाट ।