जनप्रतिनिधिहरु लाई स्वागत–सम्मान



सैघाली खबर
दाङ १४ , साउन टेक्ट्रर व्यावसायी समितिले नवनिर्वाचित जनप्रतिनिधिहरु लाई स्वागत तथा सम्मान गरेको छ । समितिले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरु स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएको छ । 

समितिका अध्इक्ष रविन्द्र वहादुर शाहीको अध्यक्षता तथा घोराही उप–महानगरपालिका मेयर नरुलाल चौधरीको प्रम्ख आतिथ्यता एंव उप–प्रमुख सीता न्यौपानेको र घोराही उप–महानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्ेको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वोल्दै घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरीले दाङको विकास र समृद्धिका लागि सवैले साझाँ धारणा वनाउनु पर्ने वताए । कार्यक्रममा उप–प्रमुख सीता न्यौपाने , वडा अध्यक्ष रमेश कुमार पाण्डे लगाउतकाले मन्तव्य राखेका थिए । समितिका अध्यक्ष गोविन्द गिरीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मदन कुमार आचार्यले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्